राप्रपाका शीर्ष नेताहरूले दमकमा भेटे पूर्वराजालाई

    दमक / राप्रपाका शीर्ष नेताहरूले बुधबार दमक आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । दमकमा पुगेर शीर्ष नेताहरूले पूर्व राजालाई भेटेर पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गरेका हुन् । भेटघाटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी र महामन्त्री धवल शमशेर राणा सहितका शीर्ष नेताहरू थिए । … Continue reading राप्रपाका शीर्ष नेताहरूले दमकमा भेटे पूर्वराजालाई